
कोरोना संक्रमणबाट नेपाल प्रहरीका डीएसपी राजकुमार केसीकाे निधन
काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना महामारीको कारण नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डीएसपी) ले ज्यान गुमाएका छन् ।
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएको नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गएराती निधन भएको हो ।
१४ दिन अगाडि काेभिड पाेजेटिभ संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिन अगाडी नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न