कृष्ण मल्ल ठकुरीको शब्द सन्जय पाल्पालीको लयमा पवन परियारको बरियो(भिडियो सहित)

लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको “बरियो” बोलको गित समृद्धि नेपाल युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ।
पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितलाई कृष्ण मल्ल ठकुरीले शब्द गरेका हुन् भने सन्जय पाल्पालीले लय तयार पारेका हुन्। गित निकै मिठो बनेको स्रोता तथा दर्शकले आकलन गरेको पाईन्छ।
यो म्युजिक भिडियोमा बाजरमा रुचाईएकी मोडल अनु साह र पवन परियारको उत्कृष्ठ अभिनय रहेको देख्न सकिन्छ।नवराज घिमिरेको छायांकन रहेको भिडियोलाई बिर बहादुर थारुले सम्पादन भने प्रबिन थापाले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस्:
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न