किरण र स्मृतिकाे “सम्झना ” बाेलकाे गित डिजिटल बजारमा

  •   काभ्रे
  •   ४ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

सम्झना ” बाेलकाे गित डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।

गायक किरण गौतम र स्मृति गौतम को” सम्झना” बोलको म्युजिक भिडियाे मिलन फिल्मस् काे युटुव च्यानलमा बजार मा आएको छ । गितकाे लय /सब्द किरण गौतम को रहेको छ भने स्वर किरण गौतम र स्मृति गौतम को रहेको छ्।उक्त गितलाइ सङ्गित समायोजन कमल सौराग ले गरेका छन्।गित शंकरा रेकडिङ स्टुडियो मा रेकर्डिङ्ग भएको हो । उत्पादक र बितरक मिलन फिल्मस प्रालि को रहेको छ ।

भिडियाे यहाँ हेर्नुहाेला :-

निर्देशन मिलन श्रेष्ठकाे रहेकाे गितमा कोरियोग्राफि अमोन राना को छ। जनकराज अधिकारीकाे छायांकन रहेकाे गितमा सम्पादन रोसन धितालले गरेका छन । भिडियाेमा आयुस्मा कार्की, सुरज श्रेष्ठ सुकुमाया घर्तिमगर ,निमेश लम्साल ,स्मृति गौतम र किरण गौतम लाई देख्न सकिन्छ ।
गितले पुरानो माया पिरति को बारेमा भाब ब्यक्त गर्न खोजेको छ प्रेमि प्रेमिका काे मनाेभावना समेटिएकाे गित दर्शक र स्राेताले मनपाउनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *