काभ्रेकाे ५ जनामा काेराेना संक्रमण पुष्टी

  •   काभ्रे
  •   २३ जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे (धुलिखेल) – काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए ।
उनका अनुसार काभ्रेको रोशी गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखाल नगरपालिकामा १ जना गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ ।संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिय गर्न आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *