
काँठ क्षेत्रमा आफ्नो आवाज भाइरल गराउन सफल युवा गायक दिनेश श्रेष्ठ

पछिल्लो समयमा सामाजिक सञ्जाल मध्य धेरै प्रयोग र सबैको मन मुटु मा बस्न सफल tiktok मा आफ्नो स्वर संगीत र शब्द भाइरल भइ सबै दर्शक स्रोताको मनमा बस्न सफल एक नुवाकोटमा जन्मनु भएको गायक दिनेश श्रेष्ठ हुन।
पछिल्लो समयमा श्रेष्ठ को “भनेकै थिए मेरै भइ बसम अब तिम्रो बाल छैन मा कसम” शब्द र स्वरको गीतले सामाजिक सञ्जाल फेसबुक देखि (टिकटक) लगायतका सबैमा भाइरल नै भएको छ।
यस भाइरल गीत धेरै चर्चित चर्चित कलाकार र tiktok स्टारहरले पनि आफ्नो अभिनय गरेका छन्। यस्तो सबैको अभिनय देख्दा रियल गायक श्रेष्ठ धेरै खुशी देखिन्छन् र भन्छन् म दर्सकले चाहेको जस्तो गायक बन्न खोज्दै छु र सिर्जनाहरु सार्वजनिक गर्ने क्रममा छु।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया
यो चर्चा संगै श्रेष्ठले हालसालै लोक भजन पनि सार्वजनिक गरेका छन्। यो लोक भजन पनि टिकटक( tiktok) मा धेरै ले मन पराई सक्नु भएको छ । काँठ क्षेत्रमा अरुको प्रगति माथि रिस डाहा गर्ने धेरै पाइएको छ यसैलाई मध्यनजर गर्दै पछिल्लो समयमा गायक श्रेष्ठ सबै दर्शक को रुचिको गायक बनेका छन्
श्रेष्ठ आफ्नो दर्सक सामु आशा बादि छन् कि अब बजारमा आउने सबै गीत संगीतलाई आफ्ना सम्पूर्ण दर्सक स्रोताले यसै गरि माया साथ र सहयोग गर्नु हुनेछ।