
होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

महानगरीय प्रहरी परिसर टेकु-काठमाडौंका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले प्रहरी हिरासतमा रहेका थुनुवाहरू संगै होली मनाएका छन् ।
हिरासतमा रहेका सबैलाई टिका र रङ्ग लगाइ शुभकामना दिदै वरिष्ठ उपरिक्षक सिंहले पुरानो कटुता समाप्त गरेर , सबैले दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्नुपर्छ रिसिवी भुल्नुपर्छ भन्ने कुरा समेत व्यक्त गर्नुभयाे ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया