राजेश तिमल्सिना

मनिष श्रेष्ठकाे “घरकाे छतमा“बाेलकाे तिजकाे गित बुढा सुब्बा डिजिटल प्रा.लीकाे युटुव च्यानलबाट सार्वजनिक भएकाे छ । केशव थापामगरकाे शब्द रहेकाे गितमा एलिना चाैहान र मनिष श्रेष्ठकाे स्वर रहेकाे छ ।संगित मनिष श्रेष्ठ कै छ भने गितकाे एरेन्ज र मिक्सिङ जीवन बडुकाे रहेकाे छ।विग परिबेश स्टुडियोमा रेकर्डिङ भएकाे “घरकाे छतमा “गित बुढा सुब्बा डिजिटल प्रा.लीकाे युटुव च्यानलबाट डिजिटल बजारमा ल्याईएकाे हाे ।

गितलाई जगत तिरूवाले र्याप गरेका छन । एलिना ,मनिष ,करण ,दिपक लगायतलाई गितकाे भिडियाेमा देख्न सकिन्छ ।चक्र बरालले छायांकन गर्नु भएकाे गितमा सम्पादन डिनसन शाहकाे रहेकाे छ भने गितलाई निर्देशन मनिष श्रेष्ठले नै गर्नुभएकाे छ।