
काठमाडौं प्रहरी परिसर बाट उत्कृष्ट काम गर्ने प्रहरी नायब निरीक्षक बिपिन श्रेष्ठ सहित 6 जना पुरस्कृत
महानगरीय प्रहरी परिसर टेकु-काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक बिपिन श्रेष्ठ प्रहरी सहायक निरिक्षक माधब थापा प्रहरी सहायक निरिक्षक बिक्रम लामा प्रहरी हल्वदार ईन्द्र थापा
प्रहरी हवल्दार बिष्णु सापकोटा प्रहरी जवान बिश्वास बोगटी सहित 6 जनालाई पुरस्कृत गरियको छ।
नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता आदेश- निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरीअपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्याउनुका साथै काठमाडौं जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरी आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख अशोक सिंहले नगद पुरस्कार सहित पुरस्कृत गर्नु भएको छ ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश