इशारा काफी छ’को भिडियो सार्वजनिक

  •   काभ्रे
  •   २ कार्तिक २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ ।
गायक विशाल कालतेन र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतकाे भिडियो सार्वजनिक भएको  हाे । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत रहेकाे छ ।

भिडियाे यहाँ हेर्नुहाेस

भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्की अभिनय रहेकाे छ । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *