
आदित्यको ‘जय नेपाल जननी’
अदित्य बुढाथोकी निर्देशित राष्ट्र र राष्ट्रियता प्रति समर्पित ‘जय नेपाल जननी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
डा. उत्तम उपाध्याय न्यौपाने र विमला हुमागाईँको शब्दमा अश्मिता अधिकारीको सुमध्र आवाजले सजिएको आवाजमा ‘जय नेपाल जननी’ बोलको गीत हालै सार्वजनिक भएको हो ।
भिडियाे यहाँ हेर्नुहाेस
बोध नलेज इन्टरटेन्मेन्टको प्रस्तुति उक्त भिडियोमा गीतका विमला हुमागाई र दिन्दयल रेग्मीको अभिनय रहेको छ भने नवीन कार्कीको लय सिर्जना, विशाल निरौलाको संगीत संयोजन र दिपेन बस्नेतको छायाङ्कन रहेको छ । भिडियोमा यमुना पाण्डेको श्रृङ्गार, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको कलरिङ रहेको छ ।
बुढाथोकी निर्देशित भिडियोलाई बोध नलेजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न