आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर

  •   काभ्रे
  •   ५ भाद्र २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौँ भदौ ५ गते

२०७७ भदाै ५ गते आज शुक्रबार  अमेरिकी डलरलगायत केही देशको विनिमयदर यस्ताे  छ ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२० रुपैयाँ २ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९६ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४२ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १४३रुपैयाँ ३१पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५८ रुपैयाँ १ पैसा छ भने बिक्रीदर मूल्य १५८ रुपैयाँ ८ पैसा छ।

हेर्नुस अन्य देशकाे विनिमयदर:-

Leave a Reply

Your email address will not be published.