काठमाडौँ ।
२०७७ श्रावण ४ गतेे आइतबारकाे विनिमयदर यस्ताे छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ४८ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५० रुपैयाँ ३२ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर

