
आज वि.स.२०७७ साल जेठ २६ गते सोमबर । तदनुसार ८ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४० तछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, सोमबार । आषाढ कृष्णपक्ष,
आजको राशिफल
मेष
जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।मनले चिताएकाे पुग्नेे ।
वृष
धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।
मिथुन
शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।
कर्कट
राजनीतिक लाभ मिल्नेछ, उच्च व्यक्तिको साथ पाइनेछ ।
सिंह
सामान्य आम्दामी हुनेछ, इच्छाएको काम पूरा हुने्छ ।
कन्या
सरकारी पक्षबाट भय हुनेछ, क्षमतामा प्रश्न उठ्नेछ ।
तुला
सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ ।
वृश्चिक
धनको फाइदा अरुलाइ जानेछ, प्रतिष्पर्धा बढी हुनेछ ।
धनु
दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ ।
मकर
परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ ।
कुम्भ
सन्तानको सुख पाइनेछ, व्यापारमा तनाव हुनेछ ।
मीन
धनको सुख बढ्नेछ, अधुरा काम पूरा हुनेछ