आजको राशिफल :-२०७७ असार २ गते

  •   काभ्रे
  •   २ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

आज मिति वि.स. २०७७ साल असार २ गते मंगलबार । तदनुसार १६ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत्११४०, तछलागाप्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष, दशमी,

आजको ग्रहफल

मेष
मानहानीको सम्भावना रहन्छ । रमाइलोमा खर्च हुनेछ ।
वृष
क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
मिथुन
व्यवसायमा अड्चन मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।
कर्कट
राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
सिंह
सामाजिक काममा व्यस्त भइनेछ । परिवारमा मनमुटाव हुनेछ।
कन्या
काम अधुरो रहनेछ । साथीबाट सहयोग मिल्नेछ ।
तुला
पारीवारिक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
वृश्चिक
खेलकूदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
धनु
कला संगीतमा प्रगति देखिन्छ । खर्चले तनाव हुनेछ ।
मकर
आर्थिक सहयोग मिल्नेछ, सवारी चिन्ता मिल्नेछ ।
कुम्भ
भातृ सुख मिल्नेछ । राजनीतिक जिम्मेवारी थपिनेछ ।
मीन
बोलेर काम बन्नेछ । अनावश्यक धन खर्च हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *