आजको राशिफल२०७७ साल साउन १४ गते बुधबार

  •   काभ्रे
  •   १४ श्रावण २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

मिति २०७७ साल साउन १४ गते बुधबार, ईश्वी सन् २०२० जुलाई २९ तारिख । नेपाल संवत् ११४०

आजको राशिफल

मेष राशि
मेष राशि हुने व्यक्तिलाई आकर्षीत गर्नेछ। ध्यान र योगले तपाईलाई फाइदा पुग्नेछ। पुरानो बाटोमा हिँड्दा आय आर्जनमा वृद्धि हुनेछ। तपाईलाई सुख राख्नका लागि माता पिता र साथीहरुले प्रयास गर्ने छ्। तपाईको प्रिय व्यक्ति आज रोमान्टिक मुडमा रहनेछन्। आजको दिन कुनै प्रदर्शन र महत्वपूर्ण कामका लागि निकै महत्वपूर्ण रहेको छ।

वृष राशि
वृष राशि हुने व्यक्तिका लागि आजको दिन राम्रै छ। तपाईको सकारात्मक सोचले वरपरका व्यक्ति प्रभावित हुनेछन्। आज वृद्ध वृद्धाका लागि नाति पनातिबाट खुसी प्राप्त हुनेछ। रोमान्टिक मनोभावमा अचानक आएको परिवर्तनले मन खिन्न रहला ।

मिथुन राशि
मिथुन राशि हुने व्यक्तिका लाथिग आज स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमका लागि निकै राम्रो दिन छ। आज तपाईलाई कमिशन, आभांश वा रोयाल्टीबाट फाइदा हुनेछ। तपाईको लापरबाहीले मातापिताको मन दुख्न सकछ, सावधानी अप्नाउनुहोला। आजको दिन तपाईको मोज मस्तीमा बित्नेछ।

कर्कट राशि
कर्कट राशि हुने व्यक्तिलाई आज सोच र अवस्थाले गलत निर्णयमा पुग्नबाट बचाउनेछ। आज अतिरिक्त समय आफ्नो शोक पुरा गर्नमा लाग्नु राम्रो मानिन्छ, किनकी आज यो काम गर्दा तपाईलाई सबैभन्दा ठूलो खुसी प्राप्त होला।

सिंह राशि
सिंह राशि हुनेहरुको नम्र स्वभावले आज धेरैलाई प्रभावित गर्नेछ। आज यस्तो कार्यमा सहभागी हुनुहोस्, जसबाट तपाईलाई शान्ति मिल्नेछ। लागि आजको दिन सामान्य रहला । आज कुनै नयाँ कार्य सुरु गर्दै हुनुहुन्छ भने सावधानी अप्नाउनुहोला। वैवाहिक जीवनमा आशंकाको बादल मडारीन सक्नेछ।

कन्या राशि

आज तपाईको विम्र स्वभावले धेरैको मन जित्नेछ। रोकिएको धन आज प्राप्त हुने योग छ। आर्थिक अवस्थामा सुधार आउनेछ। आज तपाईले सामाजिक कार्यमा ध्यान जानेछ। एकतर्फी शंकाको चक्करमा आज तपाईले आफ्नो समय बर्बाद नगर्नु नै राम्रो हुनेछ।

तुला राशि
तुला राशि हुने व्यक्तिलाई आज आर्थिक समस्याले सताउनेछ। आवश्यकता भन्दा बढी खर्च गर्दा धेरै नोक्सान पुग्न सक्छ। बच्चाको साथमा समय विताउनु राम्रो हुनेछ। कार्यक्षेत्रमा उन्नती तथा बाधाहरु मेहनत गरेर हटाउनु पर्नेछ।

वृश्चिक राशि
वृश्चिक राशि हुनेहरुका लागि आजको सामान्य रहेको छ। सुखी हुनुहोस् किनकी राम्रो दिन आउने संभावना रहेको छ। आज आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। साथीभाइसँग समय बिताउने अवसर प्राप्त हुनेछ। आज धर्मप्रति विशेष रुची बढ्ने देखिछ। दोस्रो व्यक्तिलाई राजी गराउने क्षमता वा आउने मुस्किल हल गर्नमा सफल रहनुहुनेछ।

धनु राशि
धनु राशि हुने व्यक्तिका लागि आज स्वास्थ्यसँग जोडिएको समस्याले असहज महशुस गराउनेछ। आज आफूले सक्ने भन्दा बढी बोल्ने प्रयास नर्गुहोस्। यसले तपाईको स्वास्थ्यमा समस्या देखि सक्छ। व्यवहारले दोस्रो व्यक्ति प्रसन्न हुनेछन्। आज दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। घरेलु उत्तरदायित्व निभाउने अवसर मिल्नेछ।

मकर राशि
दोस्रो व्यक्तिलाई प्रभावित गर्नका लागि खर्च बढी हुनेछ। आजको दिनमा तपाईलाई काममा दबाव कम हुनेछ। पुरानो बिरामीबाट केही राहत प्राप्त गरेको महशुस हुनेछ। अफिसमा लामो समयसम्म रोकिए मात्र काम बनेछ। यदी तपाई घरेलु जिम्मेवारी थाहा पाएर पनि त्यसको वास्ता गर्नु भएन् भने जीवनसाथी रिसाउने छन्।

कुम्भ राशि
कुम्भ राशि हुनेहरुको दिन आज निकै राम्रो छ। आज तपाईको स्वास्थ्यले कुनै असाधारण काम गर्ने क्षमता दिनेछ। परिवार र साथीभाइको सहयोग प्राप्त होला । विवाहित व्यक्तिले जीव साथीलाई खुसी राख्का लागि कुनै योजना बनाउनु राम्रो हुनेछ। आवश्यकता भन्दा बढी खर्च मनोरञ्जनका लागि हुने छ।

मिन राशि

मिन राशि हुने व्यक्तिलाई आज कुनै राम्रो खबर प्राप्त हुने छ। दोस्रो व्यक्तिलाई प्रभावित पार्न धेरै खर्च नगर्नुहोस्। तपाईको निरंकुश व्यवहारले तपाईको परिवार तपाईप्रति आक्रोशित हुन सक्छन्, आज तपाईलाई प्रेमको जवाफ प्रेम र रोमाञ्चबाट प्राप्त हुने छ । कुनै काममा हात हाल्दै हुनुहुन्छ भने सोचबिचार गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *