आजको राशिफल२०७७ श्रावण १८ गते आइतबार

  •   काभ्रे
  •   १८ श्रावण २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

२०७७, साउन १८ गते आइतबार

आजको राशिफल

मेष : दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ । काममा सफलता मिल्नेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ ।

वृष : दिन सार्थक छ । काममा तीव्रता बढ्नेछ । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । शारीरिक सबलतामा वृद्धि हुनेछ ।

मिथुन : दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउनेछ । आफन्तसँग मनमुटाव हुनसक्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कर्कट : दिन उत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

सिंह : दिन उत्तम छ । आटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहनेछ । बौद्धिक काम गरिनेछ । मावलीतरिबाट सहयोग मिल्नेछ ।

कन्या : दिन उचित छ । निर्णय क्षमताको विकास हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । मन प्रसन्न हुनेछ । मनमा चिन्ता हट्नेछ ।

तुला : दिन प्रतिकूल छ । आटेको काममा बाधा उत्पन्न हुनेछ । सानातिना समस्याले दुःख दिन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

वृश्चिक :  दिन उत्तम छ । आटेको काम बन्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

धनु : दिन अनुकूल छ । बोलीवचनमा प्रभाव बढ्नेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । अर्थोपार्जन हुनेछ । आर्थिक कारोबार गरिनेछ । 

मकर : दिन भाग्योदयकारक छ । उपयुक्त अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुननेछ । रमाइलो गरिनेछ । कामप्रति जाँगर चल्नेछ ।

कुम्भ :  दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । विरोधीदेखि सावधान रहनु बेस हुनेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

मीन:-विवादस्पद  काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *