आजको दिन शुभ कि अशुभ :-हेर्नुस राशिफल

  •   काभ्रे
  •   ९ असार २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

आज मिति २०७७ साल असार ९ गते मंगलबार । तदनुसार २३ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लाथ्व प्रमादी, उत्तरायण, ग्रीष्म आषाढ शुक्लपक्ष,

आजको राशिफल

मेष
अनावश्यक व्यय हुनेछ, स्वास्थ्यमा समस्या आउनेछ ।
वृष
काममा लाभ हुनेछ, मातृपक्षबाट फाइदा पाइनेछ ।
मिथुन
राजनीतिक फाइदा मिल्नेछ, काममा प्रशंसा हुनेछ ।
कर्कट
धर्ममा मन जानेछ, विदेशबाट सहयोग आउनेछ ।
सिंह
अचानक बाधा आउनेछ, गल्तीको भय हुनेछ ।
कन्या
यात्रामा बाधा मिल्नेछ, साझेदारीमा फाइदा हुनेछ ।
तुला
वादविवादमा पर्न सकिनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
वृश्चिक
अध्ययनमा रुचि जानेछ, धनको चिन्ता बढ्नेछ ।
धनु
पारीवारिक चिन्ता थपिनेछ, घरायसी विवाद हुनेछ ।
मकर
योजना परिवर्तन हुनेछ, दाजुभाइको सहयोग पाइनेछ ।
कुम्भ
बोलीको प्रभाव पर्नेछ, भोजनको सुख मिल्नेछ ।
मीन
मनोरन्जमा खर्च हुनेछ, परिवारको सुख मिल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *