आजकाे राशिफल :-वि.सं.२०७७ साल भदाै २८ गते आइतबार ।

  •   काभ्रे
  •   २८ भाद्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

आजकाे राशिफल

आज वि.सं.२०७७ साल भदाै २८ गते आइतबार । सन् २०२० सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारी फाईदा मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । नयाँ काममा योजना बन्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रामा सफलता मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । खोजेको वस्तु प्राप्ति हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ । यात्रामा सास्ती मिल्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ । प्रेममा खुसियाली बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ । किनमेलमा बढी खर्च हुनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बुद्धिले सही निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ । सन्तानले साथ दिनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ । आपसी मित्रता टुट्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ । काममा जिम्मेबारी थपिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ । खानपिनको सुख मिल्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)आफ्नो पहिचान रहनेछ । नयाँ कामको थालनी हुनेछ । हडबडमा काम बिग्रिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अचानक फाईदा मिल्नेछ । किनमेलमा व्यस्त भईनेछ । भोगविलासमा मन जानेछ।

राशिफलले जे जस्ताे भने पनि तपाईकाे दिन शुभ रहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *