असोज ५ गतेदेखि आन्तरिक हवाई उडान तथा लामाे दुरिकाेे बस सुचारु गर्ने निर्णय

  •   काठमाडौं
  •   २९ भाद्र २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौं ,भाद्र२९ गते

आज बसेको मन्त्रिपरिषदको बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान तथा लामाे दुरिकाेे बस सुचारु गर्ने निर्णय गरेको छ ।

यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालन गर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान संगै लामो दूरीको बस  असोज ५ गतेदेखि  सञ्चालन गर्ने निर्णय गरेको हाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *