अमेरिकी डलरलगायत केही देशको विनिमयदरमा कमि:-हेर्नुस विनिमयदर

  •   काभ्रे
  •   २७ जेष्ठ २०७७, मंगलवार
  •   खबर न्युज नेपाल
0Shares

काठमाडौँ ।

आज २०७७ जेेेेेष्ठ २७ गते मंगलबारकाे अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ५७ पैसा र बिक्रीदर १२१ रुपैयाँ १७ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३५ रुपैयाँ ९४ पैसा छ भने बिक्रीदर मूल्य १३६ रुपैयाँ ६२ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ ४३ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर:-

Leave a Reply

Your email address will not be published. Required fields are marked *