अमित बाबुको “पिरतिको बत्ती बालम्ला”बजारमा

  •   काभ्रे
  •   २१ भाद्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

सृजनामा दम आवाजमा निखारता अमित बाबुको “पिरतिको बत्ती बालम्ला”(भिडियो सहित)

सुमन ढकाल,
काठमाडौं

लोक गायक अमित बाबु रोकायको लोक दोहोरी गित “पिरतीको बत्ती बालम्ला” अमित बाबुको अफिसियल युटुब च्यानलबाट देशभर सार्वजनिक भएको छ।अन्जली अधिकारी र सुरेश बिक काे अभिनय रहेकाे गितमा छायांकन अजय रेग्मिकाे रहेकाे छ । गायिकामा जमुना शिर्पाली र रितु खनालको आवाज रहेको छ। गितको शब्द/ संगित रोकायले नै गरेका हुन्।
भिडियाे यहाँ हेर्नुहाेला ;-

अभुत सृजना बोकेर रोकाय गित संगितमा निरन्तर लागिरहेका छन् भने अमित बाबुका धेरै लोक भाकाले बजारमा चर्चा पाएका छन् जस्तै लोक दोहोरी गित दुखी जिवन ,काली तरौला,के गर्नै सक्छु र म दुखिले जस्ता सृजनाले अन्त्यन्तै बजार पाएका हुन्। यो गितको भिडियो काजिश श्रेष्ठको निर्देशनबाट तयार भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *