अमिताभका सेक्रेटरी शीतल जैनको निधन, अन्तिम संस्कारमा पुगे बच्चन परिवार

  •   काठमाडौं
  •   २६ जेष्ठ २०७६, आईतवार
  •   त्रिबेणी
0Shares

अमिताभ बच्चनका सेक्रेटरी शीतल जैनको निधन भयो । उनी ३५ वर्षसम्म अमिताभको सेक्रेटरी रहे । शीतल अमिताभको फिल्म छोटे मिया और बडे मियामा निर्माता थिए ।

उनको शनिबार नै अन्तिम संस्कार गरियो । यतिबेला पूरा बच्चन परिवारको सहभागिता रह्यो ।






Leave a Reply

Your email address will not be published. Required fields are marked *