
अक्सिमिटर तथा सेनिटाईजरको कालो वजारी गर्ने व्यक्ति पक्राउ
हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ संक्रमित व्यक्तिलाई अक्सिजन मापन गर्नको लागी आवश्यक पर्ने
अक्सिमिटर(oximeter) र कोभिड १९ रोकथाममा प्रयोग हुने सेनिटाईजरको कालोवजारी भैरहेको छ भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौको विशेष टोलिले खोज तलास गर्ने क्रममा ३४वर्षिया भगवान बाबू राय राजपुतलाई पक्राउ गरेकाे हाे।
सिराहा जिल्ला लाहन नगरपालिका २४ घर भई हाल काठमाडौं क्षेत्रपाटीमा BBR ईन्टरप्राईजेज सञ्चालन गरि वस्ने ३४ वर्षिया राजपुतले अक्सिमिटर (oximeter) १ थानको मुल्य ७००(सात सय) पर्नेमा रु ३हजारमा बिक्रि वितरण गर्दै अाएका थिए ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया
उनकाे साथबाट ८ थानoximeter र मापदण्ड विपरितका ५ लिटरको सेनिटाईजर १२४ थान ( ६२० लि ) समेत वरामद गरी नियन्त्रणमा लिईएको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएस्पी अशाेक सिंहले बताएका छन।